Music Video

Paristhiti - Apurva Tamang | Official Visualizer |
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Manish Gurung
Manish Gurung
Producer

Lyrics

थाहा छैन के हौँ हामी, तिमी नै भन न बोल्दाबोल्दै, हाँस्दाहाँस्दै माया पो परेछ सोध्यौ भने मलाई तिम्ले के भन्न सक्छु र? मनभित्रको कुरा तिम्लाई के पोख्न सक्छु र? चुम्न त मन छ त्यो ओठलाई, तर डर नि छ हाम्रो त्यो मित्रता नि मीठो छ, त्यसैले डर लाग्दछ कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ लेख्दै, मेटाउँदै धेरै कुरा लुकाएँ चार दिवारभित्रै कुरा पोखाएँ अपरिचित भए पनि तिम्लाई नै रोज्नेथेँ, आ दिनु त मन छ एउटा नाम हाम्रो यो सम्बन्धलाई तर डर पनि धेरै छ मायामा पर्नलाई कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ कुन ठाउँ हिँडिराख्छु, हामी कुन्नि कुन ठाउँ पुग्नेछौँ विश्वास नगरेको मायामा तिमी र म डुब्दै छौँ
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out