Music Video

Praapti - Apurva Tamang | EP VISHAKTA |
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
Shreyas Rumba
Shreyas Rumba
Acoustic Guitar
Abhinam Ghalay
Abhinam Ghalay
Bass Guitar
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Manish Gurung
Manish Gurung
Producer

Lyrics

कोही बेला छाडी जानुपर्दो रहेछ चाहेको यो कुरा मनले चाहेको भन्दा पाउनु आफूले योग्य भएको यो कुरा खुशी दिनू आफूलाई, के भयो त उसले छाडी गयो भने? माया दिएकै हो अजम्बरी पनि अब त उदासिने छुइन, त्यो गीत सुन्ने नि होइन तिम्रो याद आउने कुरा सबैथोक भुलिदिउँला उदासिने छुइन, त्यो गीत सुन्ने नि होइन तिम्रो याद आउने कुरा सबैथोक भुलिदिउँला मेरो आँसु तिम्रो लागि हैन बगेको, म र मेरो लागि म हाँसे नि तिम्रो लागि हैन, त्यो पल छोडी आए पनि के भयो त एक्लो भइगए अब? माया दिने नै छु अब आफूलाई पनि अब त उदासिने छुइन, त्यो गीत सुन्ने नि होइन तिम्रो याद आउने कुरा सबैथोक भुलिदिउँला उदासिने छुइन, त्यो गीत सुन्ने नि होइन तिम्रो याद आउने कुरा सबैथोक भुलिदिउँला कोही बेला छाडी जानुपर्दो रहेछ विषाक्त हुने कुरा
Writer(s): Apurva Tamang Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out