Top Songs By Karan Bhatta
Similar Songs
Credits
PERFORMING ARTISTS
Karunakar Bhatta
Performer
COMPOSITION & LYRICS
Karan Bhatta
Songwriter
Anup Kunwar
Composer
PRODUCTION & ENGINEERING
Anup Kunwar
Producer
Lyrics
मतिर फर्की हेर न तिमी तर्कीतर्की
तिम्रो सामु बोली फुट्दैन, म अड्कीअड्की
अरे, हाय, तिम्रो बोलीमा, भएँ गायब मदहोसीमा
अरे, हाय, झुमिरहेँ म तिम्रो अँगालोमा, हेर
अरे, हाय, तिम्रो भावना सकेनौ बुझाउन
अनि भन्छौ कि तिम्रो दोष हैन, हँ?
हरे, एकचोटि त बोली हेर
मनका कुरा खोली हेर
यो मुटुलाई सोधी हेर
तिम्रो लागि पर्खिराछु म
यहाँ तिम्रो लागि पर्खिराछु म
कति दिन, कति रात, कति हप्ता तिम्रो लागि पर्खी बसूँ म?
हरेक छिनमा विभिन्नका प्रश्न चलेर यो मन भारी भाको छ
यो भारी भाको मन अड्की जाला झन्-झन्
सजिलो हुन्थ्यो तिम्ले नि व्यक्त गरे तिम्रा मनका भावना
ओइली जाला यो मन तिमी टाढिए त झन्
भको मुटु तिम्ले अन्तै नै सारे
अरे, हाय, तिम्रो बास्ना चढेछ मेरो सासमा
खै कस्तो लतमा परेँ म
तिम्रो अँगालो मेरो सिरानी, उपचार तिमी, मन बिरामी
अनि भन्छौ कि तिम्रो दोष हैन, हँ?
हरे, एकचोटि त बोली हेर
मनका कुरा खोली हेर
यो मुटुलाई सोधी हेर
तिम्रो लागि पर्खिराछु म
यहाँ तिम्रो लागि पर्खिराछु म
सधैँ हुनेछु म तिमीसँग, नदेखेका ती रङ्ग
भेटाउँछु तिम्रा आँखामा
तिमी थामिदेऊ न हात मेरो, दिनेछु म साथ तिम्रो
संसार हामी जितौँला, माया
म त तिम्रै, तिम्रै परेँ पछि-पछि
म त तिम्रै, तिम्रै परेँ पछि, पछि-पछि
तिम्रै, तिम्रै, तिम्रै परेँ पछि-पछि
तिम्रै, तिम्रै, तिम्रै पछि-पछि
Lyrics powered by www.musixmatch.com