Music Video

Karan Bhatta | Ek tarfi maya | official lyrical video | Prod.Matthew may
Watch Karan Bhatta | Ek tarfi maya | official lyrical video | Prod.Matthew may on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Karunakar Bhatta
Karunakar Bhatta
Performer
COMPOSITION & LYRICS
Karunakar Bhatta
Karunakar Bhatta
Composer
PRODUCTION & ENGINEERING
Matthew May
Matthew May
Producer
Anup Kunwar
Anup Kunwar
Mixing Engineer

Lyrics

समयले कहाँ, कसरी, कता पुऱ्यायो, खै, अल्झिएँ म यता दोष त कसरी दिनु तिम्लाई जब माया यो मनमा मात्र थियो होस त त्योबेला आयो मलाई जब माया गर्दा मायको अभाव भयो हो, एकतर्फी त थिएन माया, तिम्रो मन अन्तै लाग्यो र? यी भावना मेरा पुगेनन् त्यहाँ, अन्तै माया धेरै मिल्यो र? माया मिल्यो र, माया? मेरो खुसीको एउटै माध्यम थ्यौ तिमी छिनमै रह्यो, सीमित भयो खुसी हुने आधार पनि खुसी हुने आधारहरू तिमीसँगै गए, म के गरूँ? बुझेर नि नबुझेझैँ भाको छ, हेर तिमी अझै पनि मसँगै छौ जस्तो लागेर समयले खेलायो खेल, रमाएँ एकछिन नसोचेर कति बाधाहरू आए होलान्, के सम्झ्यौ र? म के गरूँ? म के गरूँ? के गरूँ? म के गरूँ? म के गरूँ? बुझेर नबुझेझैँ भाको छ, हेर
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out