Music Video

"माया गर्ने बानी" Maya Garne Bani | Nepathya | Amrit Gurung | Nepali Song |
Watch "माया गर्ने बानी" Maya Garne Bani | Nepathya | Amrit Gurung | Nepali Song | on YouTube

Featured In

Credits

PERFORMING ARTISTS
Amrit Gurung-nepathya
Amrit Gurung-nepathya
Performer
COMPOSITION & LYRICS
Ganga Bardan
Ganga Bardan
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

माया गर्ने बानी, उल्टै गर्छ हानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी माया गर्ने बानी छोडी देउ बितेका कुरा, आउने दिनको ख्याल गर छोडी देउ बितेका कुरा, आउने दिनको ख्याल गर कोइ हुदै नन बाटो देखाऊने आफ्नो भर आफै पर कोइ हुदै नन बाटो देखाऊने आफ्नो भर आफै पर माया गर्ने बानी, उल्टै गर्छ हानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी माया गर्ने बानी के ठेगान यो जिन्दगीको, भरोसा आज कि भोलि के ठेगान यो जिन्दगीको, भरोसा आज कि भोलि फर्खी आउदै नन सम्झेर कोइ बोलि दिल खोलेर सोची फर्खी आउदै नन सम्झेर कोइ बोलि दिल खोलेर सोची माया गर्ने बानी, उल्टै गर्छ हानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी माया गर्ने बानी, उल्टै गर्छ हानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी छुटी दैन केहि गर्दा पनि, लागेको बानी
Writer(s): Ganga Bardan Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out