Lyrics

उकाली-ओराली चढ्दै र झर्दै पुग्यौँ हामी त्यो कालो पत्थरमा वारि र पारि हिमालै हिमाल, झर्यौँ हामी रमाइलो नाम्चेमा ए, नाम्चे बजार क्या राम्रो, वरिपरि हिमाल अति राम्रो हाम्रो नेपाल ओहो, साह्रै राम्रो हाम्रो नेपाल हिमचुली रानी, हजुरकै काखमा खेल्यौँ हामी गुराँस-पाखैमा सगरमाथा शिरैमा राखी रम्यौँ हामी हिमाली भाकैमा ए, यहीँ बज्छ डम्फु, मादल, नाच्छन् डाँफे, मुनाल अति राम्रो हाम्रो नेपाल ओहो, साह्रै राम्रो हाम्रो नेपाल
Writer(s): Gore Gurung, Nepathya, Nurma Rai, Sarubhakta Shrestha Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out