Top Songs By Ani Choying Drolma
Credits
PERFORMING ARTISTS
Ani Choying Drolma
Performer
Durga Lal Shrestha
Performer
COMPOSITION & LYRICS
Durga Lal Shrestha
Songwriter
Lyrics
जय होस् तिम्रो, मङ्गल होस्
जय होस् तिम्रो, मङ्गल होस्
चित्त सधैँभरि कोमल होस्
चित्त सधैँभरि कोमल होस्
जाडो होस् या गर्मी होस्
पानी परोस् या आँधी चलोस्
जाडो होस् या गर्मी होस्
पानी परोस् या आँधी चलोस्
त्यो बेला पनि मुखबाट अमृतवाणी बर्सन होस्
जय होस् तिम्रो, मङ्गल होस्
जय होस् तिम्रो, मङ्गल होस्
चित्त सधैँभरि कोमल होस्
चित्त सधैँभरि कोमल होस्
सुखको इच्छा यस्तो होस्
रत्ती कसैमा दुःख नहोस्
सुखको इच्छा यस्तो होस्
रत्ती कसैमा दुःख नहोस्
तिम्रो सुखमा घुलमिल भई मेरो मुख पनि उज्ज्वल होस्
जय होस् तिम्रो, मङ्गल होस्
जय होस् तिम्रो, मङ्गल होस्
चित्त सधैँभरि कोमल होस्
चित्त सधैँभरि कोमल होस्
Lyrics powered by www.musixmatch.com