Music Video

Nepali Nepalko Maya Lyrical Video| नेपाली नेपालकाे माया लिरीकल भिडियाे।
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Gopal Yonjan
Gopal Yonjan
Performer
COMPOSITION & LYRICS
Gopal Yonjan
Gopal Yonjan
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

नेपाली, नेपालको माया छ कि छैन? नेपाली, नेपालको माया छ कि छैन? नेपाली, नेपालको माया छ कि छैन? धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन नेपाली, नेपालको माया छ कि छैन? हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने हामी किन बाँच्नलाइ अरुको मुख ताक्ने हाम्रा पुर्खा सतलजदेखि टिष्टासम्म हाँक्ने हामी किन बाँच्नलाइ अरुको मुख ताक्ने पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी आमा आज छोरी लाज नबेच एक घुट मदिरामा नेपाली, नेपालको माया छ कि छैन? त्यही पुर्खाको दुइ-चार थोपा रगत छ कि छैन त्यही पुर्खाको दुइ-चार थोपा रगत छ कि छैन काँधमा हिमाल बोकी उठ्ने तागत छ कि छैन नेपाली, नेपालको माया छ कि छैन? सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन सारा नेपाल नेपालीलाइ छाँया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन देशको निम्ती मात्र लड्ने खुँडा र खुकुरी देशको निम्ती मात्र लड्ने खुँडा र खुकुरी खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन नेपाली, नेपालको माया छ कि छैन? शुक्र धर्म दशरथ चन्द र गंगालालको जस्तो शुक्र धर्म दशरथ चन्द र गंगालालको जस्तो हाँस्दै बली चढ्न सक्ने शिर छ कि छैन? नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन नेपाली नेपालको माया छ कि छैन माया छ कि छैन, माया छ कि छैन
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out