Lyrics

झ्यालको ऐना झ्यालैमा, बस्यो माया ख्यालैमा झ्यालको ऐना झ्यालैमा, बस्यो माया ख्यालैमा सिमलैमा चिल बस्यो, साह्रै दिल बस्यो सिमलैमा चिल बस्यो, साह्रै दिल बस्यो सिमलैमा चिल बस्यो, साह्रै दिल बस्यो सिमलैमा चिल बस्यो, साह्रै दिल बस्यो फूलै फुल्यो केसरी, हेरेका छौ बेसरी फूलै फुल्यो केसरी, हेरेका छौ बेसरी नहेर न राजैले, मरेँ लाजैले नहेर न राजैले, मरेँ लाजैले नहेर न राजैले, मरेँ लाजैले नहेर न राजैले, मरेँ लाजैले कति राम्री सलक्कै, नबस न अलक्कै कति राम्री सलक्कै, नबस न अलक्कै कालो गाजल आँखैमा, बस काखैमा कालो गाजल आँखैमा, बस काखैमा कालो गाजल आँखैमा, बस काखैमा कालो गाजल आँखैमा, बस काखैमा थाहा पाइसके गाउँकाले, घरमै लिन आऊ, काले थाहा पाइसके गाउँकाले, घरमै लिन आऊ, काले बिहे हुन्न होला र भेट्न बोलार? बिहे हुन्न होला र भेट्न बोलार? बिहे हुन्न होला र भेट्न बोलार? बिहे हुन्न होला र भेट्न बोलार? कालो कपाल सिलिक्कै, रातो टीका टिलिक्कै कालो कपाल सिलिक्कै, रातो टीका टिलिक्कै आँगनीमा बामरी, कति रामरी आँगनीमा बामरी, कति रामरी आँगनीमा बामरी, कति रामरी आँगनीमा बामरी, कति रामरी बर्खा लाग्यो, झरी भो, माया मनैभरि भो बर्खा लाग्यो, झरी भो, माया मनैभरि भो पिपलुको छायाले, बुझ मायाले पिपलुको छायाले, बुझ मायाले पिपलुको छायाले, बुझ मायाले पिपलुको छायाले, बुझ मायाले जान्छु भन्यौ बे गरी, पाल्नी होला के गरी? जान्छु भन्यौ बे गरी, पाल्नी होला के गरी? गैराबारी पोखरी, छैन नोकरी गैराबारी पोखरी, छैन नोकरी गैराबारी पोखरी, छैन नोकरी गैराबारी पोखरी, छैन नोकरी Photo टाँसी छातीमा, निन्द्रा छैन रातिमा Photo टाँसी छातीमा, निन्द्रा छैन रातिमा माटोको घर तीन तल्ले, तिम्रै चिन्ताले माटोको घर तीन तल्ले, तिम्रै चिन्ताले माटोको घर तीन तल्ले, तिम्रै चिन्ताले माटोको घर तीन तल्ले, तिम्रै चिन्ताले चमेली तेल घसौली, सुखैले घर बसौली चमेली तेल घसौली, सुखैले घर बसौली धुर्सेलीमा बारुला, मख्खै पारूँला धुर्सेलीमा बारुला, मख्खै पारूँला धुर्सेलीमा बारुला, मख्खै पारूँला धुर्सेलीमा बारुला, मख्खै पारूँला घर धानिछु, बा, मैले, पीर नमान आमैले घर धानिछु, बा, मैले, पीर नमान आमैले माइती देशको पँधेरो, मनै अँधेरो माइती देशको पँधेरो, मनै अँधेरो माइती देशको पँधेरो, मनै अँधेरो माइती देशको पँधेरो, मनै अँधेरो सुनको चुरा किनम्ला, हातै समाई हिनम्ला सुनको चुरा किनम्ला, हातै समाई हिनम्ला घुमाइदिउँला धरान, मेरी परान घुमाइदिउँला धरान, मेरी परान घुमाइदिउँला धरान, मेरी परान घुमाइदिउँला धरान, मेरी परान आँधीखोले दोभान, लैजाऊ मेरो जोबान आँधीखोले दोभान, लैजाऊ मेरो जोबान बसेकी छु घरैमा, तिम्रो भरैमा बसेकी छु घरैमा, तिम्रो भरैमा बसेकी छु घरैमा, तिम्रो भरैमा बसेकी छु घरैमा, तिम्रो भरैमा घरै छेउमा धनसार, तिमी नै हौ संसार घरै छेउमा धनसार, तिमी नै हौ संसार खोलीपारि रानीगाउँ, छैन जानी ठाउँ खोलीपारि रानीगाउँ, छैन जानी ठाउँ खोलीपारि रानीगाउँ, छैन जानी ठाउँ खोलीपारि रानीगाउँ, छैन जानी ठाउँ वारि वनमा लाँकुरी, लाँकुरीमा माकुरी वारि वनमा लाँकुरी, लाँकुरीमा माकुरी पारि वनमा सल्ला छ, हाम्रै हल्ला छ पारि वनमा सल्ला छ, हाम्रै हल्ला छ पारि वनमा सल्ला छ, हाम्रै हल्ला छ पारि वनमा सल्ला छ, हाम्रै हल्ला छ लेकको चरी लेकतिर, नहेर न एकतिर लेकको चरी लेकतिर, नहेर न एकतिर ऐना राम्रो सिसाको, छौ र रिसाकाे? ऐना राम्रो सिसाको, छौ र रिसाकाे? ऐना राम्रो सिसाको, छौ र रिसाकाे? ऐना राम्रो सिसाको, छौ र रिसाकाे? दिन्छु भन्यौ दाइले ले, हुन्छ भन्यो भाइले नि दिन्छु भन्यौ दाइले ले, हुन्छ भन्यो भाइले नि एउटी चेली पठायौ, डाँडै कटायौ एउटी चेली पठायौ, डाँडै कटायौ एउटी चेली पठायौ, डाँडै कटायौ एउटी चेली पठायौ, डाँडै कटायौ
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out