Featured In

Credits

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lyrics

Ay, ay, ooh-hoo-hoo Ay, ay, ooh-hoo Underground पारामा hoodie र cap Louis V को ब्यागभित्र दुई किलो hash पुलिसको भ्यानभित्र खुकुरी ग्याङ चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट साइडमा छ तरुनी, pussy र cash त्यही पनि आइराछ बूढीकै याद बिग्रिन मन छैन, हुँदिन झ्याप गर्न म चाहँदिन उनीलाई rag Hey, hey, hey, hey फसाउन त खोजिराछ रन्डीहरूले फसिराछु, तर पनि गरिराछु त्यही Hey, hey, hey, hey जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ फसाउन त खोजिराछ मुजीहरूले, hey जब म केही गर्ने सोचिराथेँ, आफन्त-साथीभाइ खोजिराथेँ दुनियाँमा सम्बन्ध जोडिराखेँ, थुक्दै छ आफन्त-परिवारले कुकुरको जिन्दगी भोगिराथेँ, चल्दै थिएँ म आफ्नै तरिकाले बानी लागेको थ्यो गोटी खाने, रक्सीको नशामा रन्डी हानेँ बूढीलाई दश चोटि sorry मागेँ, मैले झूटो कसम पनि खाथेँ गल्ती म गर्दिन भनिराथेँ, तर फेरि त्यही गल्ती नै गरिराखेँ गुलाबको फूलजस्तो कमलो मुटुलाई पिट्दै छ पीडाको असिनाले विश्वासै लाग्दैन केही पनि, त्यही पनि मरेको आत्मालाई बत्ती बालेँ आखिर केही छैन मरिलाने सोचेर गरेँ मोजमस्ती मात्रै Dubai मा लाखौँको shopping हान्यो, अनि चपुरमा दश कट्ठा जमिन हालेँ Hey, hey, hey, hey Underground पारामा hoodie र cap Louis V को ब्यागभित्र दुई किलो hash पुलिसको भ्यानभित्र खुकुरी ग्याङ चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट साइडमा छ तरुनी, pussy र cash त्यही पनि आइराछ बूढीकै याद बिग्रिन चाहन्न, हुँदिन झ्याप गर्न म चाहँदिन उनीलाई rag Hey, hey, hey, hey फसाउन त खोजिराछ रन्डीहरूले फसिराछु, तर पनि गरिराछु त्यही Hey, mm, mm-mm जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ फसाउन त खोजिराछ मुजीहरूले Hey, hey, hey, hey Underground पारामा hoodie र cap Louis V को ब्यागभित्र दुई किलो hash दुई किलो hash Underground पारामा hoodie र cap Hey, mm, mm-mm, yeah
Writer(s): Suraj Thapaliya Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out