Music Video

Jati Chot Dinchau - Bhaktaraj Acharya Ft. Sitasma, Sanjog & Anurag | New Sadabahar Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bhakta Raj Aacharya
Bhakta Raj Aacharya
Performer
COMPOSITION & LYRICS
Bhakta Raj Aacharya
Bhakta Raj Aacharya
Songwriter
Subash Chandra Dhungel
Subash Chandra Dhungel
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साचेर राख्ने छु जति आँसु दिन्छौ देउ मायालु दुइ आँखाबाट झार्ने छु जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साचेर राख्ने छु मुटुमा फूलेको बिश्वासको फूल बिवशताको हुरीले झारिदिएछ मुटुमा फूलेको बिश्वासको फूल बिबशताको हुरीले झारिदिएछ तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागी लाइ मिलेछ ठीकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्ने छु जति आँसु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्ने छु, जति चोट— बिछोडको घाउमा खाता नबस्दै तिमीले फेरी बदनाम गर्यौ बिछोडको घाउमा खाता नबस्दै तिमीले फेरी बदनाम गर्यौ मेरो जीवनमा बहार आउने सारा मुहानहरु थुनी दियौ ठीकै छ मायालु म जीवन भरि नै उजाड भएर बाँच्ने छु जति चोट दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्ने छु, जति चोट—
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out