Top Songs By Rockheads
Similar Songs
Credits
PERFORMING ARTISTS
Rockheads
Performer
COMPOSITION & LYRICS
Swapnil Sharma
Songwriter
Lyrics
तिम्रो आँखामा डुबिसकेछु
मलाई निकाल्न नखोज
मेरो गीतको भाका बनेछाै
मलाई मात्रै तिमी गाइदेऊ न
जीवनभरिका लागि सम्झना बनिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है
बादल बनेरै आए नि हुन्छ
घाम बनेरै छाए पनि
शब्द बनेरै बसे नि हुन्छ
लय बनेरै गाए पनि
मनको कुनै कुनामा किन? पूरै मनमा बसिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है
जीवनभरिका लागि सम्झना बनिदिनू
म हाँसिदिउँला सधैँ
तिमी हाँसोमा रङ्ग थपी आउनू है
Lyrics powered by www.musixmatch.com