Top Songs By Kiran Neplai
Similar Songs
Credits
PERFORMING ARTISTS
Kiran Neplai
Performer
Ranzen Jha
Performer
COMPOSITION & LYRICS
Kiran Neplai
Songwriter
Ranzen Jha
Songwriter
Balen
Songwriter
Lyrics
भग्वान मनमा बिराजमान
मन्दिरमा ढुङ्गा
ज्यान धन आशावान
निराश छन् फुलका थुँगा
झोपडी
नसिव नहुने खोपडी
चाहिँ रुन्छ दानमा
रोपनी छ डोको भरी
हिरा मोती बुङ्गा
कानमा बुझो राखी
जुठो माथि सुत्नेले के सुन्छ
उठ्ने वर्षमा एकचोटी
लुट्ने हर समयमा ज्योति
विचार एक्लो मानवता
देवता तेत्तिस कोटी
धिक्कारा आफ्नो क्षमता
रमिता जीवन बोकी
ढोकी कोशी
आफ्नो भाग्य जिन्दगी
सक्काउने हो की
गरिबीलाई दरिद्रि
अवला महिला बोक्सि भन्ने
तिम्रो धर्म मर्म
कोट्याउने छुरा घोपि
लत्याऊने सानो सोची
शक्ति पैसा भक्ती भोगी
त्रीलोकका बेरोजगार
ब्यापार भर्नलाई जोगी
परलोक का यि दलाल
हलाल पशुको खोजी
रोजी पाखण्डी काे आस
विश्वास गर्दिन ढोंगी
सोची सास्तिक
म नास्तिक
तिम्रो समाजको रोगी
Lyrics powered by www.musixmatch.com