Top Songs By Bharati Upadhya
Lyrics
मायाको छायामा माया यो राख न
मुटुको धड्कनमा मलाई लुकाऊ न
मायाको छायामा माया यो राख न
मुटुको धड्कनमा मलाई लुकाऊ न
मायाको छायामा माया यो राख न
हाँस्नेछु सधैँ तिमीमा हाँसेझैँ शीत फूलमा
बन्नेछु आँसु गहमा, बर्सन्छु तिम्रै मुहारमा
बर्सन्छु तिम्रै मुहारमा
मायाको छायामा माया यो राख न
मुटुको धड्कनमा मलाई लुकाऊ न
मायाको छायामा माया यो राख न
सिँगार्छ जसरी चन्द्रले गगनलाई रूप छरेर
उदाई गगनैबीचमा कोमल किरण भरेर
कोमल किरण भरेर
मायाको छायामा माया यो राख न
मुटुको धड्कनमा मलाई लुकाऊ न
मायाको छायामा माया यो राख न
त्यसरी नै सिँगारिराख्नेछु हृदय सदा म तिम्रै
बन्नेछु छाया म तिम्रै, साथी जीवनमरणको
साथी जीवनमरणको
मायाको छायामा माया यो राख न
मुटुको धड्कनमा मलाई लुकाऊ न
मायाको छायामा माया यो राख न
Writer(s): Chandrakala Newar
Lyrics powered by www.musixmatch.com