Music Video

Mero Rahar
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Om Bikram Bista
Om Bikram Bista
Performer
COMPOSITION & LYRICS
Shiva Shankar Thapa
Shiva Shankar Thapa
Songwriter
Prakash Gurung
Prakash Gurung
Songwriter

Lyrics

मेरो रहर बिउँझिएर तिम्रो छेउ आई हाँसे केही रहर, बिन्ती छ, तिमीले पनि सम्हाली राख्नू मेरो रहर बिउँझिएर तिम्रो छेउ आई हाँसे केही रहर, बिन्ती छ, तिमीले पनि सम्हाली राख्नू तिमीले पनि सम्हाली राख्नू मेरो रहर बिउँझिएर... रात आफै निदाएछ उज्यालोलाई लत्त्याएर शून्य आफै मरेको छ आफूभित्र गुम्सिएर हो, रात आफै निदाएछ उज्यालोलाई लत्त्याएर शून्य आफै मरेको छ आफूभित्र गुम्सिएर त्यसैले बिन्ती छ, यस्तै रातमा मेरो रहर बिउँझिएर... कोही भन्छन् रात पनि बग्ने खोला जस्तै हुन्छ कोही भन्छन् मन पनि बाटो बेरेर बग्ने हुन्छ हो, कोही भन्छन् रात पनि बग्ने खोला जस्तै हुन्छ कोही भन्छन् मन पनि बाटो बेरेर बग्ने हुन्छ त्यसैले बिन्ती छ, यस्तै रातमा मेरो रहर बिउँझिएर तिम्रो छेउ आई हाँसे केही रहर, बिन्ती छ, तिमीले पनि सम्हाली राख्नू तिमीले पनि सम्हाली राख्नू तिमीले पनि सम्हाली राख्नू तिमीले पनि सम्हाली राख्नू
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out